हिउँदे अधिवेशनको पहिलो बैठकमा विपक्षी दलहरूको विरोध रणनीति

१८ माघ, काठमाडौं सरकारले हिउँदे अधिवेशनको पहिलो दिन ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची बनाएको छ, जसमा विपक्षी दलहरू विरोधमा उत्रिने तयारीमा छन्। प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेले यी अध्यादेशहरू प्रक्रियागत रुपमा गलत भएको भन्दै सशक्त विरोध गर्ने बताए। विपक्षी दलहरूले जनसरोकारका विषयमा संसदमा एकमत भएर उठाउने योजना बनाएका छन्। सरकार भने अध्यादेशलाई विधेयकसँग प्रतिस्थापन गरेर फास्ट ट्र्याकमा पास गर्ने रणनीतिमा छ।

तस्बिरमा  विपक्षी दलहरुका शिर्ष नेता हरु ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?