Breaking news

हेटौडामा भासीएको गाडी निकाल्न सफल वडा अध्यक्ष रामकृष्ण कोइरालाले पाए सम्मान

हेटौडा उपमहानगरपालीका १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले कृषी सामाग्री बोकेको गाडी ढुवानीको क्रममा भासएिको गाडी पत्ता लगाई त्यसलाई बाहीर निकाल्न सफल भएपछी उनलाई बागमती प्रदेश सरकारले सम्मान गरेको छ । कोइरालाले प्रशंशनिक काम गरेको भन्दै उनलाई सम्मान गरीएको हो । उनले आफ्नो पहलमा भासीएको गाडी खोजेर जोखीमपुर्ण स्थानबाट पत्ता लगाई गाडीको केही भाग बाहीर निकालेका थिए ।

भुगर्भ विदको टोली पनि गाडी निकै गहीरो स्थानमा छ ािकनल्न सकिदैन भन्दै फर्कीएका थिए । भूगर्भविद्को टोलीले गाडीको सम्भावित लोकेसन फेला पारेको भोली पल्ट र्नै सकिएन भन्दै गाडी नै ननिकाली फकीर्एको थियो । टोलीले दुई दिनसम्म घटनास्थलमा अध्ययन गरेपछि असुरक्षाको कारण देखाउँदै अध्ययन स्थगित गरेको थियो ।
त्यसपछी माथिल्लो निकायले केही सहयोग नगरेको भन्द्यै वडा अध्यक्ष रामकृष्ण कोइरालाले आफ्नै पहलमा गाडी खोज्न सुरु गरेका थिए। नभन्दै त्यही दिन उनको गाडी पत्ता लगाई केही भाग निकालीएको थियो । आज उनलाई बागमती प्रदेश सरकारले सम्मान गरेको छ ।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *