नेपाल किसान महासंघ हेटौंडा १६ को अध्यक्षमा राईको नेतृत्व

हेटौंडा : नेपाल किसान महासंघ हेटौंडा १६को अध्यक्षमा सोम राई चयन हुनुभएको छ । बुधबार शक्तेस्वोरमा सम्पन्न प्रथम अधिबेशनबाट सोमको अध्यक्षतामा ९ सदस्यीय समिती सर्वसम्मत चयन भएको छ ।

 

नेपाल किसान महासंघ उपाध्यक्षमा कौशिला सिंह चयन हुनुभएको छ भने सचिवमा राजेन्द्र प्रसाद दाहाल ( राजन ) , सह-सचिवमा पुष्पराज हटुवाल , कोषाध्यक्ष श्यामसुन्दर वस्ताकोटी चयन हुनुभएको छ । तेस्तै गरि सदस्यीयहरुमा कमल खतिवडा , रमा धिमाल , उद्धव प्र खतिवडा , बाबुकाजी मिश्र , पर्बाती चौलागाईं र भरत प्रसद गौतम चयन हुनु भयको छ ।। नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको नगर उपसभापति एबम हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोइराला ज्युको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।।

 

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *