Breaking news

ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) उपाधि जित्दै इतिहास रच्यो

पोखरा थण्डर्सलाई २-१ ले पराजित, अपराजित यात्रा कायम, इमोह इजेकेल र पापा इबोउ केबेका गोलले दिलायो जित, च्याम्पियन बनेर ८० लाख नगद पुरस्कार जित्यो, कप्तान अनन्त तामाङको नेतृत्वमा सनिश श्रेष्ठ, आदित्य शाक्य र विदेशी खेलाडीहरुको उत्कृष्ट प्रदर्शन, एनएसएलको उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने कीर्तिमान कायम, कुल ११ खेलको अपराजित यात्रा, फाइनलमा इजेकेलले मनोज राईको पासमा हेडमार्फत पहिलो गोल, सुदिल राईले पोखराका लागि बराबरी गोल फर्काए, तर केबेले दोस्रो हाफमा निर्णायक गोल गर्दै ललितपुरलाई अग्रता दिलाए, पोखराको गल्ती सदुपयोग गर्दै विजयी गोल, एनएसएलमा सर्वाधिक गोलकर्ता बन्ने दौडमा पनि इजेकेलले उत्कृष्ट प्रदर्शन, दशरथ रंगशालामा भएको रोमाञ्चक फाइनलमा ललितपुरको उत्कृष्ट समन्वय र संयन्त्र, उपाधि जितेर इतिहास रच्दै समर्थकलाई दिएको उपहार, पोखरा थण्डर्सले उपविजेता बनेर ३० लाखमा चित्त बुझायो, ललितपुरको सानदार अपराजित यात्रा र उपाधि रक्षा यात्राले नेपाली फुटबलमा नयाँ कीर्तिमान स्थापना।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *