७ औं सस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८१

"स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद " भन्ने मुल नाराका साथ,
७ औं सस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८१
यहि फागुन ३ गते गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) ज्यु बाट उद्दघाटन हुने भएको हुदा
तपाईं बागमती गाउँपालिकाबासी, विद्यार्थीहरु,शिक्षकहरु,समाजसेवीहरु, बुद्धिजीवीहरु लगाएत खेलकुद प्रेमिहरुलाई उपस्थित भै उद्धघाटन समाहरोलाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गरिदिनु हुन यसै सुचना मार्फत हार्दिक अनुरोध गर्दछौ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?